जाजरकोटमा पहिरो प्रभावितमा ज्वरो र रुघाखोकीको समस्या
सहदेव बस्नेतजाजरकोट, भदौ ३ गते । जाजरकोटमा बाढीपहिरोबाट प्रभावित भई होल्डिङ सेन्टरमा बस्दै आएका स्थानीयवासी बिरामी पर्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
