पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
रेखीराम रानातानसेन, भदौ ३ गते । सिद्धार्थ राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको छ । तिनाउ–३, स्थित सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
