खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृत फेला
हेटौँडा (मकवानपुर), भदौ ३ गते । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
