रास्वपा सभापति लामिछानेले मन्त्री र सांसदसँग छलफल गर्दै
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे छलफल सांसद र मन्त्रीसँग छलफल हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
