SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

दस वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ, भदौ ३ गते । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।