टिप्परबाट खसेर मजदुरको मृत्यु
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिप्परबाट खसेर गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
