SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभा बैठक, दलित अधिकार विधेयक पेश हुने सम्भावना

शशिधर पराजुलीविराटनगर, भदौ ३ गते । कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ ।