SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०६:१९ AM · 1 मिनेट पढाइ

बढ्यो घटना, घट्यो मानवीय क्षति

काठमाडौँ, भदौ ३ गते । मनसुन प्रवेश गरेयता गत वर्षको तुलनामा विपत्का घटना बढे पनि मानवीय क्षति भने कम भएको छ ।