SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

मूत्राशयबाट निकालियो ३.१ किलोको पत्थरी

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३ गते । श्रीलङ्कामा चिकित्सकहरूले एक व्यक्तिको मूत्राशयबाट ३.१ किलोग्राम तौल भएको पत्थरी निकालेका छन् ।