SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

गुम्बाटोलवासीलाई कुहिरोको पानी

शेरबहादुर राईओखलढुङ्गा, भदौ ३ गते  । खिजिदेम्बा गाउँपालिका–५, मेले गुम्बाटोलमा कुहिरोबाट खानेपानी सङ्कलन गरी वितरण गर्न थालिएको छ ।