SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

शिवशंकर मिश्राबारा, भदौ ३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरी मङ्गलबार साँझ मृत अवस्थामा फेला पर्नुभएको छ ।