SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

पाथीभराबाट तीन लाख १८ हजार भेटी सङ्कलन

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराबाट साउन महिनामा तीन लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ ।