SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ११:०६ PM · 1 मिनेट पढाइ

खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु, दुई बेपत्ता

अनिल पराजुलीहेटौँडा, भदौ २ गते । हेटौँडा उपमहानगरपालिका –१९, बासुदेवस्थित खहरे खोलाले विद्यालयबाट घर फर्कदै गरेका चार जना विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ ।