SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनको कार्यतालिका : भदौ २४ गते वडा र असोज ७ गते जिल्ला अधिवेशन

काठमाण्डु – नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी विभिन्न तहका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा सम्पन्न हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी