SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०७:०४ PM · 1 मिनेट पढाइ

सर्पको टोकाइबाट युवतीको मृत्यु

साहारा लिम्बू फुङलिङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।