SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०७:३२ PM · 1 मिनेट पढाइ

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक घाइते

शंकर केसीसल्यान, भदौ २ गते। राप्ती राजमार्ग अन्तर्गत सल्यानको छत्रेश्वरीमा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् ।