SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०६:०३ PM · 1 मिनेट पढाइ

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

बागमती, भदौ २ गते । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ ।