SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०६:४६ PM · 1 मिनेट पढाइ

दुधको भुक्तानी अवधि घटाउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ, भदौ २ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधी घटाउने प्रतिबद्धता जनाउनुभएको छ ।