SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०६:४७ PM · 1 मिनेट पढाइ

पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार पाँच प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।