SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

प्रहरी र वाणिज्य बैंकबिच प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारी

काठमाण्डु – नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबिच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी