SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ १२:५१ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालको जवाफ : विदेशमा अलपत्र नेपालीको उद्धारका लागि कार्यविधि तयार भइसक्यो

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी