SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने

सिड्नी, भदौ २ गते । जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ ।