SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु

किएभ, भदौ १० गते । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।