SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०५:२२ PM · 1 मिनेट पढाइ

हराइरहेकी तपस्या विकको शव फेला

नवराज नेपालीगलकोट (बागलुङ), भदौ २ गते । बागलुङको ढोरपाटन नगरपािलका वडा ९ की १९ वर्षीया तपस्या विकको शव फेला परेको छ।