SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

भन्सार छलीको सामान बरामद

बोमलाल गिरीनवलपुर, भदौ २ गते । नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ ।