SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०५:३४ PM · 1 मिनेट पढाइ

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाका सदस्यले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।