कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, भदौ २ गते । सिरहा लहान नगरपालिका वडा नंं ६ स्थित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम.एस.पालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
