SHARE
बिजनेस पाना · मङगलबार २ भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले तीन भिन्न संस्थालाई सहयोग प्रदान गरेको छ। बैंकले सशस्त्र प्रहरी बल, नेपाल; नेपाल रेडक्रस सोसाइटी, कास्की; तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना