SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

लीले वाङ यीलाई भेट्नुहुने

सियोल, भदौ २ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे मयुङले बिहीबार सियोलमा भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुहुने भएको छ ।