SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, भदौ २ गते । नेपाल प्रहरीको साइबर ब्यूरोले बैङ्कबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।