SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौँ, भदौ २ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ ।