SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०४:३९ PM · 1 मिनेट पढाइ

प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही

कर्णाली, भदौ २ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिको प्रदेश स्तरीय नीति निर्माणमा जोड दिने बताउनुभएको छ ।