SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौँ, भदौ २ गते । जनकवि दुर्गालाल श्रेष्ठको मङ्गलबार अन्त्येष्टि गरिएको छ। ९३ वर्षका श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।