SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

किरणले ओलीलाई घर दिए, बदलामा ओलीले मुख्यमन्त्री दिए

काठमाण्डु– तीन वर्षअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर एमालेमा आएका भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । पार्टी अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि एमालेमा लामो समय योगदान र रानीतिक इतिहास बोेकेका आकांक्षीलाई पछि पार्दै थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी