बाढीले पुल बगाएपछि जोखिम मोलेर वारपार
वासुदेव शर्मा जाजरकोट, भदौ २ गते । गत साउन २९ गतेको अविरल बर्षापछि नलगाड नगरपालिका १० तासुगाड खोलामा आएको बाढीले पुल बगाएपछि जोखिम मोलेर खोला वारपार गर्ने गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
