SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

रिमा विश्वकर्माले संसदमा सुनाइन् काठमाण्डुमा १५ वर्ष डेरामा बस्दाका पीडा

काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रिमा विश्वकर्माले काठमाण्डुसहित देशका अधिकांश सहरमा दलितहरूले कोठा भाडामा खोज्दा भोग्नुपरेको जातीय विभेद र अपमानका घटना संसदमा उठाएकी हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातकै कारण दलित समुदायका नागरिकले डेरा पाउनै मुस्किल हुने गरेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी