SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

राजनीतिक कुरा भइरहन्छ तर महाधिवेशन प्रक्रिया सुरु भयो : सभापति थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा राजनीतिक कुरा भइरहने भए पनि १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् । मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी