SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

सडक कालोपत्रे भएपछि स्थानीयलाई सहज

शेरबहादुर सार्कीबाजुरा, भदौ २ गते । बाजुराको बुढीगङ्गा –२ बल्देदेखि धुरालसैनसम्मको ५ किलोमिटर छसय मिटर सडक कालोपत्रे भएसँगै आउजाउमा सहज भएको छ ।