SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

गाडी र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते

शंकर केसीसल्यान, भदौ २ गते । सवारी दुर्घटनामा परेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट सल्यानका सभापतिसहित दुई जना घाइते हुनुभएको छ ।