भारत-आर्मेनिया रक्षा सहकार्यमा समझदारी
येरेवान, भदौ २ गते । भारत र आर्मेनियाले रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन तथा संयुक्त उत्पादनलाई अघि बढाउन समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
