हवाई फायरपछि १४ किलो ७६० ग्राम अफिमसहित दुई जना पक्राउ
सिराज खाननेपालगन्ज, भदौ २ गते । प्रहरीले बाँकेको कोहलपुरबाट १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
