SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

ताम्सुका पहिरो पीडितलाई राहत सहयोग

शेरबहादुर सार्कीबाजुरा, भदौ २ गते । जिल्लाको त्रिवेणी नगरपालिका –९ ताम्सुका बाढीपहिरो पीडितलाई यतिबेला राहत वितरण गर्ने काम भइरहेको छ ।