फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु
मनिला, भदौ २ गते । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
