SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

झु रोङ्जीको अन्त्येष्टि अघि चीनमा शोक

बेइजिङ, भदौ २ गते । चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उहाँको अन्त्येष्टि अघि मङ्गलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।