अनलाइन व्यापारमा सरकारको कडाइ, अनिवार्य सूचीकृत हुन निर्देशन
काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
