जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : ‘सत्य मरेको छैन, कलम हारेको छैन’
काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
