SHARE
गोरखापत्र · मङगलबार २ भौ २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

सर्पको टोकाइबाट बालकको मृत्यु

राजु लामिछानेरुकुमपश्चिम, भदौ २ गते । रुकुमपश्चिममा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।