स्कारपियो दुर्घटना : एकको मृत्यु
राममणि दाहालमकवानपुर, भदौ २ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
