SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

सांसद् बुढाले सरकारलाई भनेः भेरी करिडोर बन्द हुँदा हाम्रो जीवनरेखा नै बन्द भयो

काठमाण्डु– बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएपछि डोल्पावासीको दैनिक आवतजावतदेखि अत्यावश्यक सेवासम्म प्रभावित भएको भन्दै नेकपा सांसद् धनबहादुर बुढाले तत्काल सडक सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद बुढाले भेरी करिडोर डोल्पाका नागरिकका लागि सामान्य सडक मात्र नभई जिल्लाको मुख्य जीवनरेखा भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी