SHARE
काठमाण्डुपाटी · मङगलबार २ भौ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा शुक्रबार केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार बैठक शुक्रबार बिहान ११ बजे वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी